
एमाले संसदीय दलका नेता राजेन्द्र रावल ।
६ वैशाख, काठमाडौं । नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ ।
एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए ।
तर एमालेले मन्त्रीको नाम दिएन । ‘हामीले सरकारलाई समर्थन गरेका छौं, तर सरकारमा भने तत्काल नजाने निर्णय गरेका छौं’ सांसद धर्मराज पाठकले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4