+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १६:१२

१३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए ।

‘मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो’, उनले भने, ‘तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?