+
+

उच्च अदालतको न्यायाधीशमा कार्कीको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:४०

११ जेठ, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका कामू रजिष्ट्रार हरिराज कार्कीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषदको आजको बैठकले कार्कीलाई शुक्रबार नै उच्च अदालत राजविराजको बिरगञ्ज इजलासमा पदस्थापन गरेको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीको राजिनामापछि कार्की केही सातादेखि सर्वोच्च अदालतको कामू रजिष्ट्रार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?