 
																			५ असार, काठमाडौ । ललितपुर महानगरले धुलो रहित सडक व्यवस्थापनका लागि नख्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडान गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरले यस्तो व्यवस्था मिलाउने घोषणा गरेको हो ।
यसैगरी टिपर लगायतका मालबाहक सवारी साधनहरूको आवागमन करिडोर (नख्खु, बागमती) बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिने उल्लेख छ।
ठैब, हरिसिद्धि, धापाखेल लगायतका आवासीय क्षेत्रहरूबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4