२२ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो तीन बजे बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4