+
+
Shares

यातायात सर्भरमा पुनः समस्या, सोमबारको ट्रायल सर्‍यो मंगलबार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १७:४१

१३ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा पटक–पटक समस्या आउँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

विभागले सोमबारका लागि निर्धारण गरेको ट्रायल सर्भरमा आएको समस्याका कारण नहुने भएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाले आइतबार सूचना प्रकाशन गर्दै सोमबारका लागि तोकिएको ट्रायल परीक्षा मंगलबार सरेको जनाएको छ ।

‘१३ साउन आइतबार वर्ग थप गरी राजस्व बुझाएका सबै सेवाग्राहीको ट्रायल परीक्षा सोमबार हुन्छ भनिएकोमा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण १५ साउन (मंगलबार) का दिन हुनेछ,’ विभागको सूचनामा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?