२४ साउन, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस बिहीबारका लागि भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १७१० रुपैयाँ रहेको चाँदी आज १६९० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4