 
																			काठमाडौं । गीतकार सियरा आचार्य (सुरेश आचार्य)को शब्दमा तीज गीत ‘स्वामीजीले भन्छन्’ सार्वजनिक भएको छ । गीतमा सुनिता बुढा क्षेत्रीको स्वर र राजेश थापाको संगीत छ । गीतलाई रेशम सेन्चुरीले एरेन्ज गरेका हुन् ।
रमाइलो शैलीमा निर्माण गरिएको गीतको भिडियोमा जुना कार्की, सञ्जु आचार्य र सुरज लुइँटेल फिचर्ड छन् । पूजा ठकुरीले निर्देशन गरेको भिडियोमा करण चैसिरको छायांकन, अनिल थुलुङ राईको कोरियोग्राफी र विनोद बमको सम्पादन तथा कलर संयोजन छ ।
आचार्य खानेपानी मन्त्रालयमा सचिवको रुपमा समेत कार्यरत छन् । गीत ‘सियरा नियो अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4