 
																			२९ असोज, काठमाडौं। गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ ।
महानगरले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेर धर्मशाला सञ्चालन तथा व्यवस्थापनका लागि शान्ति सुरक्षासहित सहयोग माग गरेको थियो । लगतै नगर प्रहरीको टोली बोर्ड लिएर धर्मशालामा पुगेको थियो ।
तर माडवारी सेवा समितिका पदाधिकारीहरुले अघिल्लो पटक झै यसपटक पनि विरोध गरे ।
 स्थानीय प्रशासनले पनि सहमतिमै निकास खोज्न आग्रह गरेपछि नगर प्रहरी बोर्ड नराखी फर्किएको छ ।
 स्थानीय प्रशासनले पनि सहमतिमै निकास खोज्न आग्रह गरेपछि नगर प्रहरी बोर्ड नराखी फर्किएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4