 
																			५ कात्तिक, पोखरा । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4