१२ कात्तिक, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २०८५ रुपैयाँ रहेको चाँदी यस दिन २०६५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4