+
+

उपचुनावबारे निर्णय लिन एमालेको सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १३:०१

२३ कात्तिक, काठमाडौं । उपचुनावबारे निर्णय गर्नेसहित एजेण्डा तय गरेर नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

भोलि, शनिबार बिहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा ४०औं सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार सचिवालय बैठकमा उपचुनावबारे निर्णय लिइनेछ । ‘समसायिक राजनीतिक अवस्था, सत्तारुढ कांग्रेस र एमालेले बनाएको संयन्त्र, उपचुनाव र पार्टीको आन्तरिक काम बैठकको एजेण्डा हुनेछ’, गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?