२८ कात्तिक, धनगढी । कैलालीमा बलात्कार बरोपमा कैलारी गाउँपालिका-९ गदरियाका २४ वर्षीय रनवीर राना पक्राउ परेका छन् ।
उनीमाथि स्थानीय १६ वर्षकी बालिका बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
२४ कात्तिकको राति किशोरीलाई घर नजिकैको खेतबारीमा बोलाएर जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4