+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
११७ बलमा ७३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
13/0 (0.3)
Shares

सुनको भाउ बढ्यो, तोलाको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते ११:१७

९ मंसिर, काठमाडौं । पछिल्लो एक सातादेखि सुनको भाउ निरन्तर बढिरहेको छ । आज आइतबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । स्थानीय बजारमा छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?