+
+

एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १५ गते १९:४०

१५ मंसिर, काठमाडौं । भोलि (आइतबार) विश्वभर ३७ औं विश्व एड्स दिवस मनाइँदैछ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।

शनिबार साँझ काठमाडौंको गौशालामा माइती नेपालले दीप प्रज्वलन कार्यक्रम गरेको हो । दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिए ।

नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभी एड्सको सङ्क्रमण घटेको पाइएको छ ।

तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?