१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालको लगातार विकेट गएको छ ।
२४ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ७३ रन मात्र बनाएको छ । टिकेर खेलिरहेका ओपनर आकाश त्रिपाठी २३.५ ओभरमा क्याच आउट भएसँगै नेपाल दबाबमा परेको हो ।
आकाश ७७ बलमा ४३ रन जोड्दै आउट भए । अहिलेसम्म अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेको छैन ।
मयान यादव ४, नरेन भट्ट ४ र सन्तोष यादब ७ रनमा आउट भए । अर्जुन कुमालले खाता खोल्न सकेनन् ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4