+
+

रमण रेग्मीको ‘बिछोडको घाउ’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १४:४३

काठमाडौं । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन् । प्रेममा बिछोडको भावको यो गीतमा रमनकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ ।

केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ । भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन् । केशवराजकै कोरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ । कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन् ।

गीत ‘रमन रेग्मी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?