+
+

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १२:३७

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

आईएमईले प्रतिसेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?