News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
- कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
- कोषमा जम्मा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
२ माघ, काठमाडौं । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले सरकारका तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4