+
+
Shares

नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा घिमिरे

घिमिरेलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार नियुक्त भएका छन्।
  • घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एमए र एमपीए गरेका छन् र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।
  • उनले नेपाल राष्ट्र बैंकमा सूचना प्रविधि, मानव संशाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धान विभागमा काम गरेका थिए।

२ भदौ, काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।

उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।

उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संशाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?