+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:३२

१७ पुस, काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित प्रदर्शनी पुस २१ गतेसम्म चल्ने छ ।

पुस्तक प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका १ सय ५० स्टल रहेका छन् । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजित प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा, बंगलादेश लगायत १३ देशका प्रकाशक काठमाडौंमा आएका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी आजदेखि २१ गतेसम्म साँझ ५ बजेसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?