
१७ पुस, काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
मुख्यालय च्यासलमा भोलि बिहीबार दिउँसाे साढे १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
‘केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकको एजेन्डा, राष्ट्रिय राजनीति लगायतबारे नै छलफल होला,’ उनले भने ।
एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4