+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १७:२३

२ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी रहेका छन् ।

जापान पठाइदिने भन्दै चौधरीले पीडितसँऊ १३ लाख ३२ हजार ५ सय रुपैयाँ ठगी गरेर बेपत्ता भएको उजुरीको आधारमा उनलाई २९ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?