+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिम्रन परियार र महेन्द्र भण्डारीको ‘मुखै रसाउनी’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १६:४३

काठमाडौं । सिम्रन परियार र महेन्द्र भण्डारीको स्वरमा लोकदोहोरी गीत ‘मुखै रसाउनी’ सार्वजनिक भएको छ । विष्णु भण्डारीको शब्द र संगीत रहेको गीतलाई महिन्द्र भण्डारीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियो दोहोरी सेटिङमा निर्माण गरिएको छ । प्रेम थापा निर्देशित भिडियोमा प्रेम आफैं र यशु भट्टराई फिचर्ड छन् । भिडियोलाई सुनिल भण्डारीले खिचेका हुन् भने सम्पादन तथा कलर संयोजन अमृत चापागाईंले गरेका छन् ।

‘मुखै रसाउनी’ गीत ‘मधुस क्रियसन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?