८ माघ, गुल्मी । गुल्मीमा लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ पनाहा बस्ने ६० वर्षीया हुमी सार्कीको लडेर मृत्यु भएको हो ।
सार्की पुर्कोट बजारबाट घर फर्किने क्रममा सल्लेपाटा भन्ने ठाउँमा बाटोबाट अन्दाजी ५–६ मिटर तल खसेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4