+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कोशी, गण्डकी र कर्णालीका थोरै स्थानमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:२९

३० माघ, काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य तराई र पूर्वी तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आगामी २४ घण्टामा तीन प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने पूर्वानुमान महाशाखाको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?