 
																			१५ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका छन् ।
माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्यका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् ।
बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4