+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजतन्त्रको विरोधमा नेसपाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १९:५४

३ चैत, काठमाडौँ। नेपाल समाजवादी पार्टीले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौं प्रदर्शन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौंमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष महिन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति २०८१ चृत १५ गते शुक्रबारका दिन काठमाडौंमा विशाल प्रदर्शन सहितको जनसभा आयोजना गरेको छ।’

साथै पार्टीले आफ्ना सम्पूर्ण पंक्तिलाई सशक्त रुपमा परिचालन हुन समेत विशेष निर्देशन दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?