+
+
Shares

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १५:३१

१८ चैत, काठमाडौं । संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिमा पारित गरेको हो ।

यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक ल्याएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक सभामा १७ जेठ २०८१ मा पठाएको थियो ।

सोमबार सभाले सर्वसम्मतिले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?