+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मीमा नुहाउन खोलामा पसेका बालकको डुबेर मृत्यु

सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउन पसेका राजेशको डुबेर मृत्यु भएको डीएसपी गंगाबहादुर सारुले जानकारी दिए  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १९:०३
प्रतीकात्मक तस्वीर

१ वैशाख, गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।

सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले जानकारी दिए  ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?