+
+
Shares

सीमा सुरक्षा पोस्ट थप गर्दै लगिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:२८

१९ वैशाख, काठमाडौं । सीमा सुरक्षा सम्बन्धी कामलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारले बताएको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‌मा वाचन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । त्यसका लागि सीमा सुरक्षा पोस्ट (बीओपी)हरु संख्या थप गर्दै लगिने बताइएको छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटिँदै आएको छ । सशस्त्रकै मुख्य जिम्मेवारी रहेको विपद् उद्दारमा थप प्रभावकारी काम गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?