+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ब्रोकाउलीको भाउ घट्यो

आज बिहीबार ब्रोकाउलीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १२:१९

२५ वैशाख, काठमाडौं । स्थानीय बजारमा ब्रोकाउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ घटेको हो ।

आज बिहीबार ब्रोकाउलीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको हो । बुधबार ब्रोकाउली किलोको ७० रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो मूल्य ६० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?