
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको छ र हाल १ लाख ८४ हजार ८ सय रुपैयाँ रहेको छ।
- चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १९४५ रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य निर्धारण गरेको जानकारी दिएको छ।
२ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९२५ रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4