+
+
Shares

तोलामा ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ ६ सय रुपैयाँले बढाएर १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिन सुनको भाउ १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ स्थिर रहदै १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

५ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?