
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ।
- स्रोतले बताएअनुसार, आयोगको टोलीले केही बेरअघिदेखि त्यहाँ छापा मारिररहेको छ।
- थप विवरण भने अझै सार्वजनिक भएको छैन।
७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4