
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढाएको घोषणा गरेको छ।
- सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ भने अघिल्लो दिन १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो।
- चाँदीको भाउ स्थिर रहँदै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4