+
+
Shares

ब्यूरोको असई भन्दै ठगी, समातिए एक युवक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन्।
  • उनीलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको शनिबार पक्राउ गरिएको हो।
  • उनीले धामी होटलका सञ्चालकलाई असई भन्दै रकम मागेका थिए।

११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको शनिबार पक्राउ गरेको हो ।

धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?