+
+
Shares

मन्त्रिपरिषद् बैठकबाट बजेट अनुमोदन

आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान स्वीकृत गर्यो।
  • बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्ताव पेश गरेका थिए ।
  • संघीय संसद्को संयुक्त सदनमा केहीबेरमै बजेट प्रस्तुत हुनेछ।

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?