+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

४७ खर्ब ६५ अर्ब बराबर लगानी स्वीकृत

आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१।८५ प्रतिशत रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:२४

१५ जेठ, काठमाडौं । २०८१ असारसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ ।

२०८१ फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । लगानी बोर्डबाट चालु आव फागुनसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?