
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने घोषणा गर्यो।
- अर्थमन्त्री विष्णु पौडेलले प्रत्येक जिल्लामा एक विद्यालयको प्रोत्साहन कार्यक्रम सुरु गर्ने र प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिने बताए।
- कार्यक्रमले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
१५ जेठ, काठमाडौं । सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने भएको छ ।
संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताए ।
उनले प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने उल्लेख छ । यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4