+
+
Shares

एसईई सञ्चालन प्रदेशबाट गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:१८
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा अर्थमन्त्री पौडेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?