
फाइल फोटो ।
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने योजना बनाएको छ।
- अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा जलन उपचार विस्तार गर्ने बताए।
- स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
१५ जेठ, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4