+
+
Shares

अब आर्थिक र प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नयाँ सडक खन्ने स्थानहरू आर्थिक र प्राविधिक आधारमा निर्धारण गरेको छ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै सुरुङ प्रविधिको प्रयोग बढाउने बताए।
  • नागढुंगा र सिद्धबाबा सुरुङको निर्माणका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।

१५ जेठ, काठमाडौं । सरकारले अब आर्थिक तथा प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खन्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन् ।

सडकमा सुरुङ प्रविधिको प्रयोगलाई बढावा दिइने भएको छ । ‘आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?