+
+
Shares

राजावादी प्रदर्शनस्थलबाट थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै जुलुस निकालेका छन्।
  • जुलुस उपत्यकाका सात ठाउँबाट भृकुटीमण्डपमा पुगेको हो।

१५ जेठ, काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै तीनजनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

साढे ३ बजेतिर दुई जना पक्राउ परेकामा थप एक जनालाई भर्खरै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?