+
+
Shares

कांग्रेसले द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १८:५६
फाइल फोटो

१७ जेठ, काठमाडौ‌ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैं किराँत समुदायसँगै रहेको बताएका छन् । कोइरालाले कांग्रेसले सधैं द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने बताए ।

संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको उनले बताए । तुवाचुङ जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ डे’ लाई उद्घाटन गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?