+
+
Shares

प्रधानमन्त्रीले गरे ६४ सडकको एकैसाथ शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले १८ जेठ मा जनकपुरमा ६४ सडकको एकसाथ शिलान्यास गरे।
  • उहाँले धनुषाको जनकपुरस्थित कार्यक्रम स्थलबाट विद्युतीय माध्यमबाट शिलान्यास गर्नुभएको थियो।
  • कार्यक्रम प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ योजनाको भाग हो।

१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटा सडकको आज एकैसाथ शिलान्यास गरेका छन् ।

मधेश प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेक्र ः एक सडक’ कार्यत्रमअन्तर्गत प्रधानमन्त्री ओलीले ६४ सडकहरुको एकसाथ शिलान्यास गरेका हुन् ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्क्रालयद्वारा आयोजित कार्यत्रममा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट  शिलान्यास गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?