+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल जारी

सदनमा जारी अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १३:००

२१ जेठ, काठमाडौं । प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ । संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ ।

जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले भिजिट भिसाका सम्बन्धमा उठेको प्रश्न निरुपण हुनुपर्ने बताइरहेका छन् ।

यस निम्ति छानबिन समिति वा आयोग बन्नुपर्ने उनीहरूको माग छ । सत्तापक्षले गृहमन्त्री रमेश लेखकले जवाफ दिएपछि मात्रै अन्य विषयमा छलफल हुने अडान लिएको छ ।

यही विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?