
२२ जेठ, काठमाडौं । बजारमा मकै बोडी र तने बोडीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मकै बोडी र तने बोडीको भाउ घटेको हो ।
आज मकै बोडीको प्रतिकिलो थोक मूल्य १० रुपैयाँ र तने बोडीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ घटेको छ । बुधबार मकै बोडी प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको थियो । आज भने मकै बोडीको प्रतिकिलो थोक मूल्य ७० रुपैयाँ कायम छ ।
यस्तै तने बोडी आज प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार तने बोडी प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4