+
+
Shares

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल र टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन गरे।
  • अस्पतालको निर्माणमा २ अर्ब लागत लाग्यो र यसलाई सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत सञ्चालन गरिनेछ।
  • उद्घाटन समारोहमा मोरङ र सुनसरीका १० हजारभन्दा बढी सहभागी थिए।

२४ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन गरेका छन् ।

जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल उद्घाटन गरेका हुन् ।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए ।
अस्पताल उद्घाटन समारोहमा मोरङ सुनसरीका १० हजार भन्दा बढी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?