+
+
Shares

काठमाडौंको तारकेश्वरमा चोरी

डाँडागाउँ बस्ने ठूली कान्छी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले तारकेश्‍वर नगरपालिका–८ डाँडागाउँस्थित घरबाट सुनका गरगहना चोरी भएको पुष्टि गरे।
  • चोरीमा संलग्न व्यक्तिहरु फरार रहेका छन् र चोरीको रकम लगभग ५ लाख ३ हजार ४ सय रूपैयाँ छ।
  • घटना शनिबार साँझ भएको हो।

२५ जेठ, काठमाडौं । तारकेश्‍वर नगरपालिका–८ डाँडागाउँस्थित एक घरमा चोरी भएको छ ।

डाँडागाउँ बस्ने ठूली कान्छी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

उनको घरबाट करिब ५ लाख ३ हजार ४ सय रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरु भने अहिलेसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?